banner

साना तथा मझौला व्यवसायहरुलाई मध्य नजर गर्दै यस्ता व्यापार व्यवसायहरुको स्थापना, विकास र विस्तारको लागि, हिमालयन बैंकले विशेष कर्जा सुबिधा प्रदान गर्दछ ।