हिमालयन बैंकका ग्राहकहरुलाई बैंकले विभिन्न बैंकिङ्ग सुविधाहरु आधुनिक तथा सुरक्षित प्रविधि प्रयोग गरी आफै संसारको जुनसुकै ठाँउबाट छिटो छरितो रुपमा उपलब्ध गराउने उद्देश्यले आइ बैंकिङ्ग (इन्टरनेट बैंकिङ्ग) सुविधा संचालनमा ल्याएको छ ।
हाम्रो सेवा– हिमाल२नेट (इन्टरनेट बैंकिङ्ग, एआरसि आइ बि)ले यहााहरुको बैंकिङ्ग आवश्यकतालाई इन्टरनेटमा सरल र सुरक्षितरुपमा यहााहरुको सुलभताका लागि जहााकहि बाटै पहुाचको सहजता प्रदान गर्छ ।
एउटा प्रभावशाली कुरा के हो भने न्यूनतम शुल्कमा दुई तहको प्रमाणीकरणको आवश्यकता सहित प्राप्तहुने भएकोले यो सेवा उत्कृष्ट तथा एकदम उन्नत एवं सुरक्षित अनलाइन बैंकिङ्ग सेवा हो ।
क. बैंकिङ्ग कारोबारको विशेषता:
- स्वयं दर्ता गर्न सकिने
- एक खाताबाट अर्को खातामा रकमान्तर (ने रु खातामा मात्रै) – श्रोत खाताबाट हिमालयन बैंकका कुनै पनि खातामा रकमान्तर गर्न सकिन्छ ।
- बिजुली, टेलिफोन, मोबाइल रिचार्ज, केबल टि भी, इन्टरनेटको बिल भुक्तानी गर्न सकिने
- नेपालका अन्य बैंकका खातामा रकमान्तर गर्न सकिने
- एनटिसि ल्याण्डलाईनको रकम भूक्तानी
- सुबिसु केबल सेवाको रकम भूक्तानी
- विभिन्न सरकारी सेवाहरुको बिल भुक्तानी गर्न सकिने
- ट्राफिक जरिवाना तिर्न सकिने
- विभिन्न विद्यालयका शुल्क तिर्न सकिने
- विभिन्न ट्रभल एजेन्टहरुको बिल भुक्तानी गर्न सकिने
- क्रेडिट कार्डको बिल भुक्तानी गर्न सकिने
ख. जााच/सोधपुछका विशेषता:
- चेकको अवस्था
- आफ्नो कर्जाको अवस्था हेर्न सकिने
- खाता विवरण
- खाताको विष्तृत/समावेशी साराशं
- खाता मौज्दात विवरण र कारोबारको विवरण तपसिल/बर्णन/जानकारी/ सुचना
हिमाल२नेट, तपाई जहाा हुनुहुन्छ त्यहिबाट सुविधाजनक तरिकाबाट आफ्नो खाता सुरक्षित रुपमा व्यवस्थापन गर्ने एक माध्यम हो ।