हिमालयन बैंक लिमिटेड सधै आफ्ना मूल्यवान ग्राहकहरुलाई अत्याधुनिक प्रविधि द्वारा समर्थित गुणस्तरीय र दक्षताका सर्तमा सेवा–सुबिधा प्रदान गर्ने कोशिस गदर्छ।
हिमालयन बैंकले स्मार्ट च्वाइस टेक्नोलोजी प्रा.ली संगको सम्बद्धतामा प्रोप्राइटरी डेबिट कार्ड वितरण गर्दै आएको छ। एससीटी कार्ड एउटा स्वदेशी ब्राण्डको कार्ड हो र यो कार्ड नेपालमा मात्र स्वीकार्य छ।हिमालयन बैंकको कुनै पनि शाखामा वचत वा चल्ती खाता भएका ग्राहकवर्गले एचवीएल डेबिट कार्ड लिन सक्छन्।
भिसा कार्ड भनेको अन्तराष्ट्रिय ब्राण्डका कार्डहरु हुन्। यी ब्राण्डका कार्डहरु विश्वभर नै स्वीकृत प्राप्त कार्ड हुन्। हिमालयन बैंक भिसा कार्ड र मास्टर कार्ड दुवैका लागि प्रमुख सदस्य बैंक हो।
मास्टर कार्डहरु अन्तराष्ट्रिय ब्राण्डका कार्डहरु हुन्। यी ब्राण्डका कार्डहरु विश्वभर नै स्वीकृत प्राप्त कार्ड हुन्। हिमालयन बैंक भिसा कार्ड र मास्टर कार्ड दुवैका लागि प्रमुख सदस्य बैंक हो र हिमालयन बैंकको मास्टर कार्ड मास्टर डेबिट कार्ड नेपाल र भारतमा स्वीकार्य छन्।
नेपाल र भारत बाहेक अरु देशको यात्रा गर्ने ग्राहकले यो कार्डको सुबिधा लिन राहदानी वापतको विदेशी मुद्रा सटही सुबिधा, आफ्नो विदेशी मुद्रा खाता र नेपाल राष्ट्र बैंकको विशेष अनुमति अनुरुप लिन सकिन्छ। यो कार्डको पनि ४ वर्षको म्याद हुन्छ र कार्डधारकले विदेशी विनियम सुबिधाको लागि योग्य भए सम्म र कार्डको म्याद रहेसम्म मौज्दात राख्न सक्छन्।
भिसा स्वदेशी कार्ड नेपाली रुपैंयामा जारी गरिन्छ र यो नेपाल र भारतमा मात्र मान्य छ। यो कार्डको विशेषता भनेको ग्राहकको हिमालयन बैंकमा खाता हुन जरुरी छैन। हिमालयन बैंकले भिसा कार्डको स्वदेशी प्रीपेड कार्ड जारी गर्दछ।
नेपाल र भारत बाहेक अरु कुनै देशको यात्रा गर्ने ग्राहकले यो कार्डको सुबिधा लिनसक्नु हुन्छ। ग्राहकले राहदानी वापतको सटही सुबिधा,आफ्नो विदेशी मुद्रा खाता र नेपाल राष्ट्र बैंकको विशेष अनुमति अनुरुप यो कार्डको सुबिधा लिन सक्छन्। यो कार्डको पनि ४ वर्षको म्याद हुन्छ र कार्डधारकले विदेशी विनियम सुबिधाको लागि योग्य भए सम्म र कार्डको म्याद रहेसम्म यस कार्डमा रकम थप गर्न सकिन्छ्।
भिसा क्लासिक/गोल्ड विदेशी कार्ड भारत बाहेक संसारको जुन देशमा पनि चल्छ। नियमित विदेशी मुद्रामा आय भएका व्यक्ति जसको हिमालयन बैैकको कुनै पनि शाखामा विदेशी मुद्रा खाता छ र त्यस खातामा विदेशी रकम छ भने यो कार्ड लिनको लागि निवेदन दिन सकिन्छ।
भिसा स्वदेशी क्रेडीट कार्ड नेपाली रुपैयामा जारी गरिन्छ र यो कार्ड नेपाल र भारतमा चल्छ। यो कार्ड यस ब्राण्डको कार्ड ATM / POS दुबैमा चल्छ।सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
मास्टर कार्ड विदेशी कार्ड भारत बाहेक संसारको जुन देशमा पनि चल्छ। नियमित विदेशी मुद्रामा आय भएका व्यक्ति जसको हिमालयन बैैकको कुनै पनि शाखामा विदेशी मुद्रा खाता छ र त्यस खातामा विदेशी रकम छ भने यो कार्ड लिनको लागि निवेदन दिन सक्छन्।
मास्टर कार्ड स्वदेशी क्रेडिट कार्ड नेपाली रुपैयामा जारी गरिन्छ र यो कार्ड नेपाल र भारतमा चल्छ।
- सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
- यो कार्ड यस ब्राण्डको कार्ड चल्ने ATM / POS Machine दुबैमा चल्छ।

यो कार्ड घरेलु उपयोगका लागि नेपाल र भारतमा धेरै नै लाभदायी जीवनशैली फाइदाहरु ल्याएको देखिन्छ। जस्तै किनमेल,खाना, होटल, स्पा र अन्य सुबिधाहरु। यसका साथै विदेश यात्रामा जाँदा विमान स्थलका लाउन्जमा छुट पनि पाउन सकिन्छ।अन्तराष्ट्रिय प्रयोगको क्रेडिट भारत बाहेक संसारको सबै देशमा चल्छ।
हिमालयन बैंकले अमेरिकन एक्सपे्रस कार्ड सुबिधा प्रदान गर्दै आएको छ।अमेरिकन एक्सपे्रस एउटा विश्वव्यापी सेवा कम्पनीको रुपमा रहेको छ जसले ग्राहकहरुलाई विभिन्न सेवा, सुबिधा, विशेष अनुभव प्रदान गर्दै जीवनलाई समृद्ध र व्यापारमा सफलता दिने गर्दछ। अमेरिकन एक्सपे्रसमा विश्वका १६० भन्दा बढी देशहरुको झन्दै १० करोड भन्दा बढी अमेरिकन एक्सपे्रस कार्ड सदस्य छन्।
Launching soon
Launching soon