The first Nepali Credit Card Introducer

Himalayan Bank Ltd. is offering Visa, MasterCard, AMEX, UnionPay & SCT cards

हिमालयन बैंक लिमिटेड सधै आफ्ना मूल्यवान ग्राहकहरुलाई अत्याधुनिक प्रविधि द्वारा समर्थित गुणस्तरीय र दक्षताका सर्तमा सेवा–सुबिधा प्रदान गर्ने कोशिस गदर्छ।

हिमालयन बैंकले नेपाली बजारमा पहिलो पटक आफ्नो पुर्ण स्वामित्वको क्रेडिट कार्ड संचालनमा ल्याएको थियो जुन एकदम लोकप्रय बन्न सफल भयो । अहिले यस बैंक बैंकिङ्ग क्षेत्रको विकास र बैंकिङ्ग प्रति ग्राहकको बढ्दो चेतनालाई मध्यनजर गदैे भिसा कार्ड, मास्टर कार्ड,अमेरिकन एक्सप्रेस (एमेक्स), युनियन पे,एससीटी कार्ड जस्ता सेवा दिदैँ आएको छ जसले बैंक ग्राहकको आवश्यकता अनुरुप सुबिधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।