हिमालयन बैंकमा खाता हुने ग्राहकहरुले आफ्नो खातामा भएको प्रत्येक कारोबारको (रकम जम्मा हुँदा वा झिक्दा— नगदै वा चेकबाट) जानकारी एसएमएसबाट पाउन सक्छन् । यस किसिमको जानकारीबाट आफ्नो खातामा कुनै शंकास्पद कारोबार भएमा आफ्नो खातालाई बैंकमा सम्पर्क गरी तुरुन्त समाधान गर्न सकिन्छ ।
लागुहुने शुल्कहरु (सेवा शुल्कको तालिका अनुसार)
- व्यक्तिगत बचत खातामा वार्षिक शुल्कः रु. १००/- मात्र
- चल्ती खातामा वार्षिक शुल्कः रु. २००/- मात्र
उपयोग:
- रकम झिक्दा वा जम्मा गर्ने कारोबारमा एस एम एस अलर्ट सेवा (नगद जम्मा/चेकबाट रकम झिक्दा, विप्रेषण जम्मा गर्दा)
योग्यता
- हिमालयन बैंकमा खाता भएको कुनै पनि व्यति