Base Rate + above 2.00% up to 4.00% p.a. Standard Export Loan
Explore Other Interest Rates
बैंकले सरकार वा नेपाल राष्ट्र बैंकले जारी गरेका विभिन्न वण्ड, प्रतिज्ञापत्र, स्टकको धितोमा कर्जा प्रदान गर्दछ । यस्तो कर्जा वण्ड, प्रतिज्ञापत्र, स्टकको मुल्यको अधिकतम ९०% सम्म हुने गर्दछ । साथै बैंकले अन्य बाणिज्य बैंकहरु द्वारा जारी गरिएका वण्डको धितोमा पनि कर्जा प्रदान गर्दछ ।