भविष्यमा आउन सक्ने आर्थिक समस्याबाट मुक्त हुन आफ्नो मासिक आम्दानीबाट उच्च प्रतिफल पाउन केहि रकम हरेक महिना ३ बर्ष सम्म जम्मा गर्न सकिने । ग्राहकले यसका लागि कुनै पनि एक बचत खाता खोल्नु पर्ने छ ।
A deposit product designed for High Net Worth Individual, High Profile Employees, Businessmen, Housewives, etc.
- हरेक नारीमा समर्पित एउटा छुट्टै विशेष वचत योजना
कुनै पनि वचत खातावालाले सजिलै आफ्नो वचत खातालाई जीवन सुरक्षा वचत खाता योजनामा निःशुल्क परिणत गर्न सक्ने
सुरक्षित भबिष्यको बलियो आधार, वचत संगै बीमाको बाहार
हर एक नारी अब दुई कदम अगाडी
हरेक नारीमा समर्पित एउटा छुट्टै विशेष वचत योजना
परिवारका सदस्यहरुले संयुक्त वा एकल रुपमा खोल्न सकिने बिशेष सुविधायुक्त बचत खाता
परिष्कृत बैंकिंग सुबिधा पहिचान सम्मान अनि बिबिधता
निश्चित ब्याज दरमा निश्चित अवधिका लागि उच्च प्रतिफल पाउन तथा भविष्यमा आउन सक्ने आर्थिक समस्याबाट मुक्त हुन खोलिने खाता । ग्राहकले यसका लागि कुनै पनि एक बचत खाता खोल्नु पर्ने हुन्छ ।
मेरो पहिलो वचत खाता हिमालयन बैंकसंगको बिशेष नाता
हर एक बिशेष ग्राहकका लागि एक बिशेष वचत योजना
तपाईको वचत तपाईकै आम्दानी अब तपाईकै बैंकमा
बैंकको शेयरधनीहरुको लागि लक्षित विशेष प्रकारको खाता जसले शेयरधनीहरुलाई लाभांश लिन बैंक धाइराख्न नपर्ने सिधै खातामा जम्मा हुने खाता ।
छोटो अबधि अधिकतम प्रतिफल तथा बिशेष सुबिधा
बिशेष होस् या साधारण सुबिधा छन् अनेकन
परिष्कृत बैंकिंग सुबिधा पहिचान सम्मान अनि बिबिधता
A deposit product designed for home banking to the High Net Worth Individual/Senior Citizens completing age of 60 years/Differently able individuals from sound financial backgrounds.
संघ संस्थान तथा कम्पनीहरुका कर्मचारीहरुको तलब विना झन्झट, छिटो जम्मा तथा बिशेष सुबिधा भएको तलबी खाता
दुख उसैले बुझ्छ जसले गरेको हुन्छ
हिमाल वचत खाता सुनिश्चित भबिष्यको आधार