नि: शुल्क सुविधाहरु
-
खाता विवरण
-
चेक बुक
-
कुनै पनि शाखा बैंकिंग सेवाहरू
-
एसएमएस बैंकिंग सेवाहरु
0.75% JPY
Explore Other Interest Rates
विशेषताहरु
- कुनै पनि व्यक्ति वा संस्थाले ठूला/धेरै रकम राख्न सक्ने
- यस निक्षेप अन्तर्गत आपसी सहमतीमा आर्कषक व्याज दिइने
- खाताको व्याज दैनिक मौजातको आधार हिसाब गरेर त्रैमासिक आधारमा जम्मा गरिने
- न्यूनतम मौज्दात रु. ५,०००/- काठमाडौँ उपत्यका भित्र र रु. २,५००/- काठमाडौँ उपत्यका बाहिर
- असिमित रकम जम्मा तथा निकाल्न मिल्ने
- इन्टरनेट बैंकिङ्ग सुविधा
फाइदाहरु
- खातामा चाहेको रकम जम्मा गर्न र निकाल्न मिल्ने
- इन्टरनेट बैंकिङ सेवा प्राप्त गर्न सकिने
- निःशुल्क क्रेडिट कार्ड (पहिलो वर्षको लागि)
- लकर धरौटीमा ५०% प्रतिशत छुट (उपलब्धताका आधारमा एक खाता एक लकर)
- ग्राहक/ कन्जुमर कर्जा लिँदा कर्जा व्यवस्थापन शुल्कमा २५% छुट
- फर्म कम्पनीले व्यापारिक/व्यवसायिक कर्जा लिँदा कर्जा लिँदा कर्जा व्यवस्थापन शुल्कमा २५% छुट
- विदेशी मुद्रा विनिमयमा १० पैसा प्रति अमेरिकी डलर छुट
- अधिकारप्राप्त प्रोप्राइटर, संचालक/कर्मचारीलाई (बोर्डको निर्णय अनुसार) निःशुल्क मोबाइल बैंकिङ्ग सुविधा
- भ्ऋऋ क्लियरिङ्ग चार्ज रु. ३० छुट (चेक फिर्ता वा एक्सप्रेस क्लियरिङ्ग बाहेकका साधारण क्लियरिङ्ग)
- विशेष सुविधा सहित कम्पनी/फर्मका कर्मचारीहरुका लागि तलबी खाता
- कारोबारका रकमका आधारमा कम्पनी/फर्महरुबाट दैनिक नगद संकलन सुविधा