Base Rate + 0.50% up to 2.50% p.a. Premier HBL Small Personal Business Loan � Term Loan
Non Revolving: Base Rate + 0.50% up to 2.50% p.a. Premier Deprived Sector (Retail):
Explore Other Interest Rates
गुणस्तरीय शिक्षा प्रदान गर्न उद्यमीहरुलाई बैंकले शैक्षिक संस्थान (विद्यालय, कलेज, व्यवसायिक तालिम केन्द्र आदि) खोल्न वा विस्तार गर्न, भौतिक पुर्वाधारहरु निर्माण गर्न आवधिक तथा दैनिक कार्य संचालनका लागि चालुपूँजी कर्जा प्रदान गर्दै आइरहेको छ ।
लक्षित ग्राहक
- व्यवसायीक पृष्ठभूमि भएका नेपाली उद्यमीहरु
कर्जा सीमा
- मूल्यको ८०% सम्म लगानी
- आवधिक कर्जाः अधिकमत रु. ५ करोड सम्म
- चालुपूँजी कर्जाः अधिकतम रु. ५० लाख सम्म
कर्जाको प्रकार तथा अवधि
- आवधिक कर्जा अवधिः १५ वर्ष सम्म
- चालुपूँजि कर्जाः वार्षिक नविकरणको आधारमा
कर्जा चुक्ता
- आवधिक कर्जाको हकमा समान त्रैमासिक किस्ताको आधारमा
- चालुपूँजी कर्जाको हकमा त्रैमासिक रुपमा ब्याज भुक्तानी