नि: शुल्क सुविधाहरु
-
खाता विवरण
-
चेक बुक
-
अन्तर शाखा कारोबार
-
एस एम एस बैंकिङ्ग
-
मोबाइल बैकिंग सेवा
-
डेबिट कार्ड
4.75% 1 Year Up to 2 Years
Explore Other Interest Rates
विशेषताहरु
- न्यूनतम मौज्दात रु. १०,००,०००/-
- रु. ५ लाख बचत खातामा तथा रु. ५ लाख मुद्दती खातामा राख्न सकिने
- दैनिक मौज्दातमा ब्याज गणना गरी मासिक रुपमा प्रदान गरिने
अन्य फाइदाहरु
- रु. २,५०,०००/- सम्मको १ मुख्य क्रेडिट कार्ड तथा १ पुरक कार्ड लिन सकिने
- बैंकको सहायक सेवा शुल्कहरुमा ५०% छुट
- विदेशी मुद्रा विनिमयमा १० पैसा प्रति अमेरिकी डलर छुट
- कन्जुमर फाइनान्सिङ्ग योजनामा प्रमियम दरमा ०.२५% छुट
- दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
- निक्षेप सुरक्षणः रु. ५ लाख सम्म
*Conditions Apply