Base Rate + above 2.00% up to 4.00% p.a. Standard Revolving Cash Credit
Explore Other Interest Rates
विदेशमा उच्च शिक्षा अध्ययनका लागि जानु परेमा बैंकले सहुलियत दर तथा ग्राहक मैत्री शैक्षिक कर्जा प्रदान गर्दै आइरहेको छ ।
लक्षित ग्राहक
- नियमित, पर्याप्त र स्थिर आम्दानी भएका नेपाली नागरिक
सुबिधा कर्जाको प्रकार
प्रकार | आवधिक सुविधा कर्जा | सुविधा कर्जा (ओभरड्राफ्ट सुबिधा) |
कर्जा सीमा | रु. ५ लाख देखि रु. ५० लाख सम्म | अधिकतम रु. १० लाख सम्म |
कर्जा चुक्ता | ग्राहकको सुविधाको लागि आवधिक कर्जाको हकमा सुरुमा साावाको ३५% ब्याज सहित तथा पछि बााकी ६५% ब्याज सहित समान मासिक किस्ताको आधारमा | अधिविकर्ष कर्जाको हकमा त्रैमासिक रुपमा ब्याज भूक्तानी |
कर्जा कार्यकाल | १० वर्ष सम्म | वार्षिक नविकरणको आधारमा |