अधिविकर्ष कर्जा सुबिधा एउटा रीकरीङ कर्जा हो जुन ऋणिलाई अस्थायी सम्पत्तिमा लगानी गर्न चलायमान चालुपूाजीको आवश्यकता पुरा गर्न र त्यसबाट विभिन्न प्रशासनिक तथा अन्य ओभरहेड खर्चहरु बेहोर्न मद्दत गर्छ ।
What You Get In Clean Bills Purchased And Discounted
- यस बैंकले बिल/ड्राफ्ट/चेक (नेगोसियबल इन्स्ट्रुमेन्टको सुरक्षणमा पनि कर्जा प्रदान गर्छ ।
- यस अन्तरगत बैंकले कुनै व्यक्ति, वित्तिय संस्थाले जारी गरेको चेक खरीद गरी ऋणिको खातामा जम्मा गरिदिन्छ ।
यस बैंकले ऋणिको चालुपुाजीको आवश्यकता अनुसार विभिन्न शीर्षक अन्र्तगत चालु पूंजी कर्जा पनि प्रदान गर्छ ।
कुनै व्यवसायिक संस्थाले प्रतितपत्र खोली कच्चा पदार्थ तथा अन्य समानहरु आयात गर्दा सामान/कागजपत्र छुटाउन यस बैंकले टि.आर कर्जा प्रदान गर्दछ ।
What You Get In Documentary Bills Purchased And Discounted
- यस बैंकले डकुमेन्टरि विलको खरिदमा पनि कर्जा प्रदान गर्छ ।
यस बैंकले डिमाण्ड ड्राफ्ट/स्विफ्ट ट्रान्सफरको माध्यमबाट भारत बाहेक अरु तेस्रो मुलुकहरुबाट सामानहरु आयात गर्न आयात क्रेडिट कर्जा सुबिधा प्रदान गर्दछ ।
यस बैंकले आफ्ना प्लान्ट तथा मेशिनरीमा लाग्ने सहायक पूंजीगत वस्तु आयात गर्नका लागि नन् रिभल्भिङ नगद कर्जा पनि प्रदान गर्छ ।
यस बैंकले निर्यात प्रतितपत्रको आधारमा निर्यात कर्जा सुबिधा प्रदान गर्दछ । यस अन्तरगत अग्रिम निर्यात कर्जा, ढुवानी पछिको कर्जा र ब्याक टु ब्याक प्रतितपत्र जस्ता कर्जा सुविधा दिने गर्दछ ।
गा्रहकलाई भारतबाट कच्चा पदार्थ (भन्सार कर सहित) आयात वा त्यसमा लगानी गर्नको लागि यस बैंकले रिभल्भिङ नगद कर्जा प्रदान गदर्छ । यसै गरी बैंकले सो कर्जा स्थानीय बजार र भारतबाट आयात वा खरिद हुने कृषि उत्पादनमा पनि लगानी गर्न दिने गर्दछ ।
What You Get In Pledge Loan
- यस बैंकले नाश नहुने चल व्यापारीक वस्तुको मौज्दातको सुरक्षण/धितो/बन्धकीमा माग (डिमान्ड)
- कर्जा/क्यास क्रेडिट कर्जा प्रदान गर्दछ।
यस बैंकले निश्चित अबधिको आवधिक कर्जा र चालुपूाजी कर्जा प्रदान गर्दछ । सो कर्जा व्यापार/व्यवसाय स्थापना, क्षमता अभिबृद्धि, सुबिधा अभिबृद्धि गर्न र पहिल्यै स्थापित व्यवसाय अधिग्रहण गर्न दिइने कर्जा हो । यि कर्जा उत्पादन क्षेत्र तथा सेवा क्षेत्रलाई दिइन्छ ।