Base Rate + up to 2.00% p.a. Premier SME/ Card Merchant Loan � Importer�s Loan
Base Rate + 0.50% up to 2.50% p.a. Premier HBL Small Personal Business Loan � WC
Explore Other Interest Rates
न्यूनतम आधारभूत योग्यता/मापदण्ड
- भरपर्दो आयश्रोत जस्तै व्यापारिक आय, तलब, घरभाडा, रेमिट्यान्स, मुद्दतीको ब्याज आम्दानी आदि भएका व्यक्तिले कुनै पनि सम्पत्ति किन्न वा आफ्नो स्वामित्वको सम्पत्तिको सुरक्षणमा व्यापार व्यवसायमा चालुपूाजी र स्थिर सम्पत्तिको आवश्यकता पुरा गर्नका लागि दिइने कर्जा
उद्देश्य
- कुनै पनि सम्पत्ति किन्न वा आफ्नो स्वामित्वको सम्पत्तिको सुरक्षणमा कर्जा लिन
- व्यापार व्यवसायमा चालुपूजीा र स्थिर सम्पत्तिको आवश्यकता पुरा गर्नका लागि दिइने कर्जा निवेदन
लक्षित ग्राहक
- भरपर्दो आम्दानी भएका व्यावसायिक/ व्यापारी
कर्जाको किसिम | आवधिक कर्जा | चालुपूजीं |
कर्जा सीमा | रु.५ लाख देखि रु. ५० लाख सम्म | रु.४ लाख सम्म |
कर्जा चुक्ता | समान मासिक किस्ताको आधारमा | वार्षिक नविकरणको आधारमा |
कर्जा कार्यकाल | १० वर्ष सम्म | वार्षिक नविकरणको आधारमा |