हाइ–एम बी मोबाइल बैंकिङ्ग अझ परिष्किृत, थप सुविधाजनक र सहजता सहितको बैकिङ्ग सेवा अब तापाईको हात हातमा ।
- तापाई जहाा जानुहुन्छ हामी तापाईसंगै हुन्छौ ।
- हिमालयन बैंकको मोबाइल बैंकिङ्ग एप डाउनलोड गरी घरै बसी आफ्नो दैनिकीलाई सहज बनाउानुहोस् ।
यहााले, हामी,हिमालयन बैंकलाई बैंकिङ्ग सेवाका लागि छान्नु भएकोमा खुशी छौ । हामीले हाम्रा मुल्यवान तथा महत्वपूर्ण ग्राहकहरुको लागि नवीनतम तथा रोमाञ्चक सेवाहरु सधै प्रदान गर्ने सुनिश्चित गर्दै आएका छौ । हाम्रो सेवा–हिमाल२नेट (इन्टरनेट बैंकिङ्ग, एआरसि आइ बि)ले यहााहरुको बैंकिङ्ग आवश्यकतालाई इन्टरनेटमा सरल र सुरक्षितरुपमा यहााहरुको सुलभताका लागि जहााकहि बाटै पहुाचको सहजता प्रदान गर्छ ।
हिमालयन बैंकले ग्राहकको खाताबाट रकम झिकिने वा खातामा जम्मा गर्ने कार्य संग सम्बन्धित जानकारी प्राप्त गर्न एस एम एस अलर्ट सेवा प्रदान गर्दछ ।
- व्यतिगत बचत खाताका लागि (बार्षिक): रु. १००
- चल्ती खाताका लागि (बार्षिक): रु. २००
हिमालन बैंकमा खाता भएका ग्राहकहरु जसले सिडिएमए बाहेक एन टि सि र एन सेलका सिम प्रयोग गर्दछन ।
- १४७७७ (अन्य जानकारी तथा विष्तृत विवरणका लागि, कृपया सेवाको सदस्यता लिने/सुचारु गर्ने बेलामा प्रदान गरिएको निर्देशिका उल्लेख गरिएको छ ।
यो सुविधा लिने ग्राहकहरुले आफ्नो बहुमूल्य सामानको सुरक्षाको हिसाबले मनको शान्तीको मात्र नभई सहज स्थान र एक आकर्षक तथा न्यूनतम शुल्कको फाइदा पनि लिन्छन् । सुरक्षणको रुपमा फिर्ता हुने गरी केही रकम धरौटी राखिन्छ । यो धरौटी रकम लकर वितरण गर्ने बेलामा नै लिइन्छ र लकर फिर्ता सुम्पिने बेलासम्म बैंकले राख्ने गर्दछ ।