Base Rate + up to 2.00% p.a. Premier HBL Farmer�s Loan � Fixed Term
Explore Other Interest Rates
आधारभूत/न्यूनतम योग्यता मापदण्ड
- कर्जाको किस्ता तिर्न आवेदकको भरपर्दो र स्थिर आय हुनपर्ने ।
- निवेदकले सवारी साधन चलाउन नियामक निकायबाट आवश्यक अनुमति पत्र जस्तै ‘बाटो इजाजत’ लिएको हुनपर्ने ।
कर्जा अवधि
- सार्वजनिक यातायातको हकमा बढीमा ५ वर्ष
- निर्माण सम्बन्धी भारी वाहनको हकमा ८ वर्ष
कर्जा चुक्ता
- समान मासिक किस्ताको आधारमा वा त्रैमासिक आधारमा साावा र व्याज रकम समावेश गरी
कर्जा सीमा
- रु. ५ लाख देखि रु.२ करोड सम्म
- बैंकले ऋणीको चुक्ता गर्न सक्ने क्षमता तथा किन्ने व्यवसायिक गाडी हेरेर गाडीको मुल्यको अधिकतम ८०% सम्म कर्जा प्रवाह गर्न सक्छ ।
लक्षित ग्राहक
- भरपर्दो आयश्रोत भएका यातायात व्यवसायी नेपाली नागरिक
उद्देश्य
- कुनै पनि व्यक्ति वा व्यावसायिक संस्थान लाई सवारी साधनको खरिद खर्च वा मुल्यको केही अंश चुक्ता गर्नका लागि दिइने ।