Base Rate + above 2.00% up to 4.00% p.a. Standard Overdraft
Base Rate + above 2.00% up to 4.00% p.a. Standard Loan against First Class Bank Guarantee � Rated Bank
Base Rate + above 2.00% up to 4.00% p.a. Standard Loan against First Class Bank Guarantee � Non Rated Bank
Explore Other Interest Rates
आधारभूत/न्यूनतम योग्यता मापदण्ड
- नियमित, पर्याप्त र स्थिर आमदानी जस्तै तलब, घर भाडा, पेन्सन, कागजात द्धारा पुष्टि हुने रेमिटयान्स, आम्दानी, आदि भएका कम्तीमा २५ वर्षका नेपाली नागरिक
- निवेदकको उमेर र कर्जा कार्यकालको योगफल ७० वर्ष नकटेको।
- प्राथमिक सुरक्षणको रुपमा स्थिर सम्पत्ति (घर वा जग्गा) जमानत/धितोको रुपमा प्रदान गर्न सक्ने । यसरी धितोको रुपमा राखिने सम्पत्तिको मूल्यांकन माग गरिएको कर्जा बराबर/धान्न/सुरक्षित राख्न पुग्ने हुनुपर्छ ।
उद्देश्य
- सामाजिक धार्मिक समारोहहरु जस्तै विबाह, पास्नी, ब्रतवन्ध, आदि ।
- उच्च शिक्षा
- टिकाऊ उपयोग्य वस्तु तथा घरका साज–सजावटका सामान खरिद गर्न
- परिवारको स्वास्थ्य जााच र उपचार
- भ्रमण
लक्षित ग्राहक
- नियमित, पर्याप्त र स्थिर आमदानी भएका मध्यम र उच्च मध्यम वर्गका व्यक्ति
सुबिधा कर्जाको प्रकार
प्रकार | आवधिक सुविधा कर्जा | सुविधा कर्जा (ओभरड्राफ्ट सुबिधा) |
---|---|---|
कर्जा सीमा | रु.२ लाख देखि रु.४० लाख सम्म | रु.२ लाख देखि रु.१५ लाख सम्म |
सावा र व्याज चुत्ता | समान मासिक किस्ताको आधारमा | वार्षिक नविकरणको आधारमा |
कर्जा कार्यकाल | १ देखि १० वर्ष सम्म | वार्षिक नविकरणको आधारमा |