What You Get In Documentary Bills Purchased And Discounted
- यस बैंकले डकुमेन्टरि विलको खरिदमा पनि कर्जा प्रदान गर्छ ।
Corporate Loan/SME/Business Loan_Premier
Explore Other Interest Rates
बैंकले डकुमेनटरी बिलको आधार/साहारमा कर्जा सुविधा प्रदान गर्दछ ।
What You Get In Clean Bills Purchased And Discounted
- यस बैंकले बिल/ड्राफ्ट/चेक (नेगोसियबल इन्स्ट्रुमेन्टको सुरक्षणमा पनि कर्जा प्रदान गर्छ ।
- यस अन्तरगत बैंकले कुनै व्यक्ति, वित्तिय संस्थाले जारी गरेको चेक खरीद गरी ऋणिको खातामा जम्मा गरिदिन्छ ।
Corporate Loan/SME/Business Loan_Premier
Explore Other Interest Rates
बिल्स/ड्राफ्ट/चेक जस्ता किनबेच गर्न सकिने उपकरण (नेगोसिएबल इन्सट्रमेन्ट) को आधारमा कर्जा सुविधा प्रदान गर्दछ । बैंकले कुनै व्यक्ति, वित्तीय संस्थाले जारी गरेको चेक खरिद गरेर ग्राहकको खातामा रकम जम्मा गरिदिने गर्दछ ।