हिमालयन बैंकले स्मार्ट च्वाइस टेक्नोलोजी प्रा.ली संगको सम्बद्धतामा प्रोप्राइटरी डेबिट कार्ड वितरण गर्दै आएको छ। एससीटी कार्ड एउटा स्वदेशी ब्राण्डको कार्ड हो र यो कार्ड नेपालमा मात्र स्वीकार्य छ।हिमालयन बैंकको कुनै पनि शाखामा वचत वा चल्ती खाता भएका ग्राहकवर्गले एचवीएल डेबिट कार्ड लिन सक्छन्।
मास्टर कार्डहरु अन्तराष्ट्रिय ब्राण्डका कार्डहरु हुन्। यी ब्राण्डका कार्डहरु विश्वभर नै स्वीकृत प्राप्त कार्ड हुन्। हिमालयन बैंक भिसा कार्ड र मास्टर कार्ड दुवैका लागि प्रमुख सदस्य बैंक हो र हिमालयन बैंकको मास्टर कार्ड मास्टर डेबिट कार्ड नेपाल र भारतमा स्वीकार्य छन्।
भिसा कार्ड भनेको अन्तराष्ट्रिय ब्राण्डका कार्डहरु हुन्। यी ब्राण्डका कार्डहरु विश्वभर नै स्वीकृत प्राप्त कार्ड हुन्। हिमालयन बैंक भिसा कार्ड र मास्टर कार्ड दुवैका लागि प्रमुख सदस्य बैंक हो।