नेपाल र भारत बाहेक अरु देशको यात्रा गर्ने ग्राहकले यो कार्डको सुबिधा लिन राहदानी वापतको विदेशी मुद्रा सटही सुबिधा, आफ्नो विदेशी मुद्रा खाता र नेपाल राष्ट्र बैंकको विशेष अनुमति अनुरुप लिन सकिन्छ। यो कार्डको पनि ४ वर्षको म्याद हुन्छ र कार्डधारकले विदेशी विनियम सुबिधाको लागि योग्य भए सम्म र कार्डको म्याद रहेसम्म मौज्दात राख्न सक्छन्।
नेपाल र भारत बाहेक अरु कुनै देशको यात्रा गर्ने ग्राहकले यो कार्डको सुबिधा लिनसक्नु हुन्छ। ग्राहकले राहदानी वापतको सटही सुबिधा,आफ्नो विदेशी मुद्रा खाता र नेपाल राष्ट्र बैंकको विशेष अनुमति अनुरुप यो कार्डको सुबिधा लिन सक्छन्। यो कार्डको पनि ४ वर्षको म्याद हुन्छ र कार्डधारकले विदेशी विनियम सुबिधाको लागि योग्य भए सम्म र कार्डको म्याद रहेसम्म यस कार्डमा रकम थप गर्न सकिन्छ्।
भिसा स्वदेशी कार्ड नेपाली रुपैंयामा जारी गरिन्छ र यो नेपाल र भारतमा मात्र मान्य छ। यो कार्डको विशेषता भनेको ग्राहकको हिमालयन बैंकमा खाता हुन जरुरी छैन। हिमालयन बैंकले भिसा कार्डको स्वदेशी प्रीपेड कार्ड जारी गर्दछ।