Base Rate + up to 2.00% p.a. Premier Loan against Share of Company listed in Stock Exchange/ Easy Share Loan
Base Rate + up to 2.00% p.a. Premier Loan against First Class Bank Guarantee � Rated Bank
Base Rate + above 2.50% up to 4.00% p.a. Standard HBL Small Personal Business Loan � WC
Base Rate + above 2.50% up to 4.00% p.a. Standard HBL Small Personal Business Loan � Term Loan
Non Revolving:Base Rate + Above 2.50% up to 4.00% p.a. Standard Deprived Sector (Retail):
Explore Other Interest Rates
कर्जाको प्रकार तथा अवधि
- नन् रिभल्भिङ्ग नगद कर्जा बैंकले पूँजिगत वस्तुहरुको आयात गरी उद्योगमा रहेको प्लान्ट तथा मेशिनरीहरुको संचालनार्थ पुरक उपकरण खरिद गर्न नन् रिभल्भिङ्ग नगद कर्जा प्रदान गर्दछ ।
- ठूला परियोजाना, व्यापार÷व्यवसाय, उद्योगमा लगानी हिमालयन बैंकले आफै, आप्नै नेतृत्व वा सह नेतृत्वमा विभिन्न ठूला परियोजना, उद्योग, व्यापार, कल कारखानाहरु संचालन, स्थापना, गर्न निम्न लिखित प्रकृतिका कर्जाहरु प्रदान गर्दछ ।
चालुपूँजि कर्जा (संचालन खर्च तथा कच्चा पदार्थ खरिद गरि भण्डारण गर्न जस्तै
- अधिविकर्षः चालु सम्पत्ति, ओभरहेड तथा प्रशासकीय खर्चहरु जस्ता दैनिकरुपमा भइरहने÷दोहोरिरहने खर्च पुरा गर्न आवश्यक अधिविकर्ष कर्जा प्रदान गर्दछ ।
- कर्जा सीमाः मूल्यको ८०% सम्म लगानी
माग कर्जाः
- रिभल्भिङ्ग माग कर्जाः मौसमी रुपमा प्राप्त हुने कच्चा पदार्थ वा मेशिनरी सामानहरु खरिद तथा भण्डार गरी भविष्यमा त्यसको प्रयोग गरी उत्पादन गर्न प्रदान गरिने चालुपूँजि प्रकृतिको कर्जा ।
- अल्पकालिन माग कर्जाः कुनै विशेष समय वा अवधि वा मौसममा मात्र उत्पादन हुने तथा उद्योग संचालनार्थ उपयोगी हुने कच्चा पदार्थ सस्तो मुल्यमा खरिद गर्न उद्योगीको आवश्यकता अनुसार प्रदान गरिने चालुपूँजि प्रकृतिको अल्पकालिन माग कर्जा ।
रिभल्भिङ्ग नगद कर्जा
- स्थानीय बजार वा भारतिय बजारबाट विभिन्न कच्चा पदार्थ खरिद गर्न कृषि उपज वा कृषि संग सम्बन्धित कच्चा पदार्थ खरिद गर्न आवश्यक चालुपूँजी कर्जाको रुपमा रिभल्भिङ्ग नगद कर्जा प्रदान गर्दछ ।
आयात कर्जाका लागि टेलेक्स ट्रान्सफर वा डिमाण्ड ड्राफ्टबाट भूक्तानी
- बैंकले विभिन्न तेश्रो मुलुकबाट आयात गरिएको सामानहरुको रकम भूक्तानी टेलेक्स ट्रान्सफर वा डिमाण्ड ड्राफ्टबाट गरी आयात कर्जा प्रदान गर्दछ ।
- जग्गा मात्र किन्न बढीमा रु.७५ लाख
टि आर कर्जा
- बैंकले अन्य मुलुकबाट उद्योग, कारखाना संचालनार्थ आवश्यक कच्चा पदार्थ तथा अन्य व्यवसायिक सामानहरु खरिद गरेको रकम आयातसंग सम्बन्धित कागजपत्र भन्सारबाट छुटाई भूक्तानी गर्न यस प्रकृतिको कर्जा प्रदान गरी रकम सिधै भूक्तानी गर्ने गर्दछ ।
निर्यात कर्जा सुविधा
- बैंकले निर्यात प्रतितपत्रको आधारमा निर्यात कर्जा सुविधा प्रदान गर्दछ । यस्ता सुविधाहरुमा प्रि निर्यात कर्जा, पोष्ट सिपमेन्ट कर्जा, ब्याक टु ब्याक प्रतितपत्र कर्जा आदि ।
प्लेज्ड कर्जा
- कुनै व्यवसायिक संस्था, उद्योग, कल कारखानालाई आफ्नो कारोबार संचालनमा कारोबार संचालन संग सम्बन्धित नविग्रिने मौसमी सामानहरु खरिद गरी भविष्यमा प्रयोग गर्न ग्राहकसंग भएको वा नयाँ खरिद गरेको सामानहरु ग्राहकले नै प्रदान गरेको छुट्टै गोदाममा भण्डारण गरी बैंकले तल्चा लगाई प्रदान गर्ने चालुपूँजि प्रकृतिको कर्जा ।
क्लिन बिल खरिद तथा डिस्काउन्ट
- बिल्स÷ड्राफ्ट÷चेक जस्ता किनबेच गर्न सकिने उपकरण (नेगोसिएबल इन्सट्रमेन्ट) को आधारमा कर्जा सुविधा प्रदान गर्दछ । बैंकले कुनै व्यक्ति, वित्तीय संस्थाले जारी गरेको चेक खरिद गरेर ग्राहकको खातामा रकम जम्मा गरिदिने गर्दछ ।
डकुमेन्टरी बिल खरिद तथा डिस्काउन्ट बैंकले डकुमेनटरी बिलको आधार÷साहारमा कर्जा सुविधा प्रदान गर्दछ ।
- आवधिक (स्थिर सम्पत्ति खरिद गर्न, विस्तार गर्न, मेशिनरी सामानहरु खरिद गर्न, भवन निर्माण गर्न, जग्गा किन्न आदि)
यस बैंकले नियामक निकायले निर्धरण गरे बमोजिम विपन्न वर्ग अन्तरगत पर्ने उद्यम वा व्यवसायहरुमा लगानी गर्न आफैले वा कुनै मध्यस्थकर्ता संस्थाको माध्यमबाट समेत लगानी गर्दछ ।
Revolving:Base Rate + up to 2.00% p.a. Premier Deprived Sector (Retail):
Base Rate + up to 2.00% p.a. Premier Deprived Sector (Institutional):
Explore Other Interest Rates
पिछडिएका तथा आर्थिक रुपमा विपन्न वर्गका नेपालीहरुलाई आय आर्जन गरी आफ्नो जीविकोपार्जन सहज बनाउनका लागि प्रदान गरिने सहुलियतपूर्ण कर्जा सुविधा । यो सुविधा बैंकले ग्राहकका लागि सिधै वा कुनै मध्यस्त संस्थाहरुको माध्यमबाट प्रदान गर्दछ ।
लक्षित ग्राहक
- कृषक, न्यून आय वर्ग, महिला, सामाजिकरुपमा पिछडिएका, आदवासी, जनजाति, फरकरुपमा सक्षम, भुमिहिन परिवार श्रमिक
- साना उद्यम संचालन गर्न जस्तै होटल÷रेष्टुरान्ट, बेकरी, किराना पसल, कपडा पसल (बेच्ने तथा सिलाउने), हस्तशिल्प, तरकारी तथा फलफुल पसल, मिठाइ तथा दुग्ध जन्य पदार्थ बेच्ने पसल, फलामका सामान वेल्डिङ्ग/ग्रिल, मोटरसाइकल/साइकल बनाउने पसल, आदि स्थापना तथा संचालन गर्न
- कृषिको लागि कृषकलाई ट्याक्टर किन्न
उद्देश्य
- आर्थिक तथा सामाजिकरुपमा पिछडिएका वर्गहरुको स्तर उकास्न
कर्जा सीमाः अधिकतम रु. १० लाख - ट्याक्टर किन्न अधिकतम रु. १० लाख वा मूल्यको ७०% सम्म
कर्जा अवधि
- आवधिक कर्जाः अधिकतम ५ बर्ष
अधिविकर्ष कर्जाः वार्षिक नविकरणको आधारमा
कर्जा चुक्ता - समान मासिक किस्ताको आधारमा तथा अधिविकर्ष कर्जाको हकमा त्रैमासिक रुपमा ब्याज भुक्तानी