नि: शुल्क सुविधाहरु
-
खाता विवरण
-
चेक बुक
-
अन्तर शाखा कारोबार
-
एसएमएस बैंकिंग सेवाहरु
-
मोबाइल बैकिंग सेवा
विशेषताहरु*
- आकर्षक व्याज दर
- न्युनतम मौज्दात रु.१,०००/– मात्र
- नि:शुल्क डेबिट कार्ड (खातामा परिचय पत्रको रुपमा प्रयोग गर्न मिल्ने)
- निःशुल्क अन्तर शाखा कारोबार(ABBS)
- हरेक वर्ष १२ पाना चेकबुक नि:शूल्क
फाइदाहरु
- उपलब्धताको आधारमा लकर धरौटीमा प्रति ग्राहक ५०% छुट
- बैंकको अरु बैंकिङ्ग सेवा जस्तै– बिल खरिद/संग्रह, ड्राफ्ट, स्विफट ट्रान्फर, फ्याक्स ट्रान्सफर, कार्डहरु, लकर शुल्क, जमानत, व्यालेन्स सर्टिफिकेट शुल्क, कर्जा व्यवस्थापन शुल्क, आदि सेवामा २५% छुट
- विदेशी विनियम कारोबारमा १० पैसा प्रति अमेरिकी डलर छुट
- दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. १०,००,००० /– सम्म हुने
- नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार रु. ५,००,०००/– सम्म्को निक्षेप सुरक्षण
*शर्तहरु लागु हुनेछन
Attachments