बैंकले डिमाण्ड ड्राफ्ट/स्विफ्ट ट्रान्सफरको आधारमा आयात क्रेडिट कर्जा सुबिधा प्रदान गर्दछ ।बैंकले विभिन्न तेश्रो मुलुकबाट आयात गरिएको सामानहरुको रकम भूक्तानी टेलेक्स ट्रान्सफर वा डिमाण्ड ड्राफ्टबाट गरी आयात कर्जा प्रदान गर्दछ ।

संस्थागत कर्जाको बारेमा प्राय सोधिने प्रश्नहरू

संस्थागत कर्जा भनेको कुनै पनि निर्माण, सेवा, व्यापारीक संस्था वा कम्पनीलाई स्थिर सम्पत्ति सिर्जना गर्न वा चालुपुँजीको आवश्यकता पुर्ति गर्न दिइने कर्जा हो। निर्माण सम्बन्धि उद्योगहरु, अस्पतालहरु, विद्यालयहरु, आयातकर्ता÷व्यापारहरुले यस कर्जा प्रबाह गर्न सक्छ।

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी