मेरो पहिलो वचत खाता हिमालयन बैंकसंगको बिशेष नाता

मेरो पहिलो वचत खाता हिमालयन बैंकसंगको बिशेष नाता

4.500% 6 Months

विशेषताहरु

  • न्यूनतम मौज्दातमाः शून्य
  • खाता खोल्दा बैंकले नै रु १००/- जम्मा गरिदिने
  • दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिने
  • दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
  • निक्षेप सुरक्षणः रु. ५ लाख सम्म

फाइदाहरु

  • दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. ५००,००० /– सम्म हुने
-->
निक्षेप(व्यक्तिगत)

कुनै पनि वचत खातावालाले सजिलै आफ्नो वचत खातालाई जीवन सुरक्षा वचत खाता योजनामा निःशुल्क परिणत गर्न सक्ने

स्वास्थ्य/दुर्घटना र मृत्यु बीमा भएको जीवन सुरक्ष्य बचत खाता

-% Structured Deposit (6 Months Up to 5 Years)-Institution

योग्यता

  • १६ देखि ५९ वर्षका नेपाली नागरिक
  • ६० वर्ष कटेपछि भने बीमा कभरेज ग्राहकका लागि उपलब्ध रोक्का हुने ।
  • न्यूनतम मौज्दात रु.७,०००/-

अन्य फाइदाहरु*

  • रु. ५,००,०००/- सम्म्को निक्षेप सुरक्षण
  • चेक बुक, अन्तर शाखा बैंकिङ्ग सेवा र अन्य सुविधा साधारण वचत खाता अनुसार
  • एक वर्षको लागि निःशुल्क एस सि टि वा भिसा डेविट कार्ड
  • कुनै पनि वचत खातावालाले सजिलै आफ्नो वचत खातालाई जीवन सुरक्षा वचत खाता योजनामा निःशुल्क परिणत गर्न सक्ने

प्रमुख लाभहरु*

  • यदि बीमाको अवधि भित्र बिमितको कुनै कारणबाट असामयिक मृत्यु भएमा मृत्यु पछिको हकवालाले रु. ५०,००० सम्मको बीमा रकम हकदाबी पाइने ।
  • यदि बीमाको अवधि भित्र बिमितको दुर्घटनाबाट मृत्यु भएमा मृत्यु पछिको हकवालाले थप रु. १००,००० का साथै जीवन अवधि कभरेज अन्तर्गत रु.५०,००० को रकम हकदाबी पाइने र सो बीमा कभरेज बिमितको मृत्यु भई दाबी भुक्तानी गरे पछि समाप्त हुनेछ ।
  • यदि बीमाको अवधि भित्र बिमितको कुनै कारणबाट शारीरिक अंगभंग भएमा वा स्थायी पूर्ण अशक्तता भएमा बीमितको अवस्था हेरेर रु.१००,०००र( सम्मको बीमा रकम भुक्तानी हुनेछ । यस भुक्तानी पश्चात भने सो बीमाको कभरेज अन्त्य हुन्छ ।

 *Conditions Apply

 
  • बीमाको सुविधा जीवनमा एक पटक मात्र पाउन सकिन्छ ।
  • यदि बीमाको अवधि भित्र बिमितमा उल्लेखित मध्येको कुनै विशेष अर्वुद्ध रोग (क्यान्सर), स्ट्रोक, पहिलो हृदयघात, गम्भीर कोरोनरी आरटरीको रोग, मुटुको भल्भ सर्जरी, प्राथमिक पल्मोनरी हाइपरटेन्सन, आदि जस्ता गम्भीर रोग भएको पत्ता लागेमा उनलाई त्यसको उपचारको लागि रु.१००,०००र( को क्षतिपूर्ति दिइने ।
  • यस बीमा सुरक्षणको अन्य शर्तहरु भने मेट लाईफ बीमा कम्पनीको नीति अनुसार हुनेछ ।
-->