दुख उसैले बुझ्छ जसले गरेको हुन्छ

 

वैदेशिक रोजगारीमा जानुभएका नेपाली नागरिकहरुका लागि भविष्यको आवश्यकताहरु परपूर्ति गर्नका लागि सुलभ तथा छिटो छरितो तरिकाले न्यूनतम शुल्कमा रकमान्तर गरी बचत गर्नका लागि खोल्न सकिने खाता

4.65% CNY- 6 Months Upto 1 Year-Institution

विशेषताहरु

  • न्यूनतम मौज्दातमाः शून्य चेक बुक नलिँदा, रु.१०००/- चेक बुक लिँदा
  • दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिने
  • दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
  • निक्षेप सुरक्षणः रु. ५ लाख सम्म

फाइदाहरु

  • २४/७ ATM बाट रकम निकाल्न मिल्ने
  • वचत खाताको व्याज दैनिक मौज्दातको आधार हिसाब गरेर त्रैमासिक आधारमा पूंजीकृत गरिने
  • दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. ५००,००० /– सम्म हुने
  • नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार रु. ५,००,०००/– सम्म्को निक्षेप सुरक्षण

Attached file with this article

File
Download this file (Himal_Remit_Savings_Account.pdf)
-->

परिष्कृत बैंकिंग सुबिधा पहिचान सम्मान अनि बिबिधता

परिष्कृत बैंकिंग सुबिधा पहिचान सम्मान अनि बिबिधता

3.6% AUD- 6 Months Upto 1 Year-Institution

विशेषताहरु

  • न्युनतम मौज्दात रु.५०,०००/– मात्र
  • रकम जम्मा गर्न तथा निकाल्न छुट्टै काउन्टर सुविधा
  • दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिने
  • कर्जा व्यवस्थापन शुल्क, ट्राभल चेक, ड्राफ्ट, लकर भाडा, रकमान्तर तथा अन्य बैंकिङ्ग सेवा शुल्कमा २५% छुट
  • विदेशी मुद्रा विनिमयमा १० पैसा प्रति अमेरिकी डलर छुट
  • दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
  • निक्षेप सुरक्षणः रु. ५ लाख सम्म

फाइदाहरु

  • खातामा चाहेको रकम जम्मा गर्न र निकाल्न मिल्ने
  • २४/७ ATM बाट रकम निकाल्न मिल्ने
  • वचत खाताको व्याज दैनिक मौज्दातको आधारमा हिसाब गरेर त्रैमासिक आधारमा पूंजीकृत गरिने
  • दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. ५००,००० /– सम्म हुने
  • नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार रु. ५००,०००/– सम्मको निक्षेप सुरक्षण

Attached file with this article

File
Download this file (SPSA_PSA_Account.pdf)
-->