सहवित्तीयकरण कर्जा
ठूला ठूला परियोजनामा हिमालयन बैंकले आफ्नै नेतृत्व बैंक वा सह नेतृत्व बैंकको रुपमा रही सहवित्तीयकरण कर्जा अन्तर्गत पनि कर्जा प्रदान गर्दछ ।
गैर कोष सुबिधामा के प्राप्त गर्नुहुन्छ
गैर कोष सुबिधामा बैंकले ग्राहकका लागि प्रतितपत्र, बैंक जमानत जस्ता गैर कोषमा आधारित वित्तीय/कर्जा सुविधा प्रदान गर्दछ ।
सहवित्तीयकरण कर्जा
ठूला ठूला परियोजनामा हिमालयन बैंकले आफ्नै नेतृत्व बैंक वा सह नेतृत्व बैंकको रुपमा रही सहवित्तीयकरण कर्जा अन्तर्गत पनि कर्जा प्रदान गर्दछ ।
निर्यात कर्जा
यस बैंकले प्याकिङ कर्जा, निर्यात कर्जा, ढुवानी पछिको कर्जा जस्ता विभिन्न ऋण सुबिधा प्रदान गरी निर्यात प्रतितपत्रको सुविधा प्रदान गर्दछ ।/p>
साना तथा मझौला उद्यम कर्जा
साना तथा मझौला व्यवसायहरुलाई मध्य नजर गर्दै यस्ता व्यापार व्यवसायहरुको स्थापना, विकास र विस्तारको लागि, हिमालयन बैंकले विशेष कर्जा सुबिधा प्रदान गर्दछ ।
पृष्ठ 2 का 5