Base Rate + up to 2.00% p.a. Premier Loan against Share of Company listed in Stock Exchange/ Easy Share Loan
Base Rate + up to 2.00% p.a. Premier Loan against First Class Bank Guarantee � Rated Bank
Base Rate + above 2.50% up to 4.00% p.a. Standard HBL Small Personal Business Loan � WC
Base Rate + above 2.50% up to 4.00% p.a. Standard HBL Small Personal Business Loan � Term Loan
Non Revolving:Base Rate + Above 2.50% up to 4.00% p.a. Standard Deprived Sector (Retail):
Explore Other Interest Rates
आधारभूत/न्यूनतम योग्यता मापदण्ड
- कम्तीमा २१ वर्ष उमेर रहेका नियमित, पर्याप्त र स्थिर आम्दानी जस्तै तलब, घर भाडा, पेन्सन, कागजात द्धारा पुष्टि हुने रेमिट्यान्स, आदि भएका नेपाली नागरिक
- निवेदकको उमेर र कर्जा कार्यकालको योगफल ७० वर्ष नकटेको।
- प्राथमिक सुरक्षणको रुपमा स्थिर सम्पत्ति जमानत/धितोको रुपमा प्रदान गर्न सक्ने । यसरी धितोको रुपमा राखिने सम्पत्ति न्युनतम ८ फिटको चौडाई भएको बाटोसंग जोडिएको हुनुपर्छ।
कर्जा चुक्ता
- साावा ब्याज सहितको समान मासिक किस्ताको आधारमा
- समान मासिक किस्ताको आधारमा
लक्षित ग्राहक
- नियमित, पर्याप्त र स्थिर आम्दानी भएका न्यून मध्यम र उच्च मध्यम वर्गका व्यक्तिहरु
कर्जा अवधि
- ३ देखि २५ वर्ष सम्म
कर्जा सीमा
- कम्तीमा रु. ५ लाख देखि १ करोड ५० लाख सम्म
- जग्गा मात्र किन्न बढीमा रु.७५ लाख
घर कर्जाको प्रकार
घर कर्जाको प्रकार | उद्देश्य | अधिकतम लगानी |
---|---|---|
घर खरिद कर्जा | घर/फ्ल्याट खरिद गर्न जग्गा खरिद गर्न |
घर खरिद मूल्यको ८०% र फ्ल्याट खरिद मुल्यको ७५% सम्म खरिद मूल्यको ६०% |
घर निर्माण कर्जा | निर्माण गर्न | अनुमानित लागतको १००% सम्म |
घर निर्माण कर्जा | थप/विस्तार/नवीकरण/परिमार्जन | अनुमानित लागतको १००% सम्म |