यहााले, हामी,हिमालयन बैंकलाई बैंकिङ्ग सेवाका लागि छान्नु भएकोमा खुशी छौ । हामीले हाम्रा मुल्यवान तथा महत्वपूर्ण ग्राहकहरुको लागि नवीनतम तथा रोमाञ्चक सेवाहरु सधै प्रदान गर्ने सुनिश्चित गर्दै आएका छौ । हाम्रो सेवा– हिमाल२नेट (इन्टरनेट बैंकिङ्ग, एआरसि आइ बि)ले यहााहरुको बैंकिङ्ग आवश्यकतालाई इन्टरनेटमा सरल र सुरक्षितरुपमा यहााहरुको सुलभताका लागि जहााकहि बाटै पहुाचको सहजता प्रदान गर्छ ।
हिमालयन बैंकले ग्राहकको खाताबाट रकम झिकिने वा खातामा जम्मा गर्ने कार्य संग सम्बन्धित जानकारी प्राप्त गर्न एस एम एस अलर्ट सेवा प्रदान गर्दछ ।
- व्यतिगत बचत खाताका लागि (बार्षिक): रु. १००
- चल्ती खाताका लागि (बार्षिक): रु. २००
एस एम एस बैंकिङ्ग सेवा
- हिमालन बैंकमा खाता भएका ग्राहकहरु जसले सिडिएमए बाहेक एन टि सि र एन सेलका सिम प्रयोग गर्दछन ।
- १४७७७ (अन्य जानकारी तथा विष्तृत विवरणका लागि, कृपया सेवाको सदस्यता लिने/सुचारु गर्ने बेलामा प्रदान गरिएको निर्देशिका उल्लेख गरिएको छ ।
हिमालयन बैंकले ग्राहकहरुका लागि विभिन्न प्रयोजनका लागि नेपाल राष्ट्र बैंकमा सुचिकृत विदेशी मुद्राहरुको सटही (खरिद वा बिक्री) सुविधा प्रदान गर्दै आइरहेको छ ।