हिमालयन बैंकले अमेरिकन एक्सप्रेस कार्ड सुबिधा प्रदान गर्दै आएको छ।अमेरिकन एक्सप्रेस एउटा विश्वव्यापी सेवा कम्पनीको रुपमा रहेको छ जसले ग्राहकहरुलाई विभिन्न सेवा, सुबिधा, विशेष अनुभव प्रदान गर्दै जीवनलाई समृद्ध र व्यापारलमा सफलता दिने गर्दछ। अमेरिकन एक्सप्रेस विश्वका १६० भन्दा बढी देशहरुका झन्दै १० करोड भन्दा बढी अमेरिकन एक्सप्रेस कार्ड सदस्य छन्।
हिमालयन बैंकले हिमालयन बैंक अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड प्रचलनमा ल्याएको छ।
यो कार्डले प्रयोगकर्ताले नेपाल र भारत बाहेक अन्य मुलुकहरुमा जाँदा किनमेल,खाना, होटल, स्पा र अन्य सुबिधाहरु बिशेष छुट तथा लाभदायी फाइदाहरु प्रदान गर्दछ । यसका साथै विदेश यात्रामा जाँदा विमानस्थलका लाउन्जमा छुट पनि पाउन सकिन्छ। अन्तराष्ट्रिय प्रयोगको यो क्रेडिट कार्ड नेपाल र भारत बाहेक संसारको सबै देशमा चल्छ।
योग्यता:
- नगरिकता वा मान्य नेपाली राहदानी भएका नेपाली नागरिक
- हिमालयन बैंकमा विदेशी मुद्रा खाता (अमेरिकी डलर.युरो/जीबीपी)भएका नेपाली नागरीक
- अमेरिकी डलरमा श्रोत खुल्ने गरी नियमित आय भएको
विशेष्ताहरु:
- भारत बाहेक संसारको सबै देशको सबै ATM र POS Machine मा चल्छ
- Enjoy 3 years Complementary Priority Pass Membership to world’s largest airport lounge program which gives access to 800 VIP lounges across the world
- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको Radisson लाउन्जमा छुट
- भारतमा अमेरिकन एक्सप्रेस अन्तरगत पर्ने केही स्थानहरुमा घुम्न, खरिद, खाना र मनोरञ्जनमा छुट*
- EMV compliant chip मा आधारित प्रगतिशील प्रणालीमा आधारित यस कार्ड को प्रयोगबाट निर्धक्क भई खरिद गर्न सकिने
- अमेरिकन एक्सप्रेस ग्लोबल असिस्ट मार्फत विश्वभर यात्रा,चिकित्सा र कानुनमा सहयोग*
- कार्डको म्याद ४ वर्ष
- जीवनसाथी वा आफ्नो आश्रितहरुलाई पूरक कार्ड लिन मिल्ने
- चौबिसै घण्टा सात दिन सहायता केन्द्र(टोल फ्र नं १६६०–०१–१२०००)
सीमा:
- अमेरिकी डलर २,०००/– देखि अमेरिकी डलर ५,०००/– सम्म
*परिवर्तन हुन सक्ने र सर्त लागू हुने
बिल वा विवरण मिति अग्रेजी महिनाको पहिलो तारिक.
हाम्रो सम्पर्क
For further information, contact us at:
हिमालयन बैंक लिमिटेड ,कार्ड विभाग, कर्पोरेट अफिस,
पी.ओः २०५९०,कमलाडी, काठमाण्डौं
२४/७ टोल फ्री नं १६६० ०१ १२०००
२४/७ फोन नं ९७७ १ ४२४५९७९, ४२४५९८०
दिवा ग्राहक सेवा ४२४३२२३ (कार्यालय समयमा मात्र)
फ्याक्स ९७७ १ ४२४५९३२
ईमेल: यह ईमेल पता spambots से संरक्षित किया जा रहा है. आप जावास्क्रिप्ट यह देखने के सक्षम होना चाहिए.
वा तपाई नजिकको शाखामा सम्पर्क राख्नुहोला।
URL: www.himalayanbank.com