<p>प्वाइट अफ सेल(पोस) पोस भन्नाले प्वाइट अफ सेल भन्ने बुझिन्छ, जसको सहयोगबाट कुनै पनि सामान खरिद गरे बापत त्यसको मूल्य तिर्न सकिन्छ।</p>
<ul class="listing-ul">
<li>अमेरिकन एक्सप्रेस (एमेक्स)</li>
<li>भीसा कार्ड</li>
<li>मास्टर कार्ड</li>
</ul>
इलेक्ट्रोनिक कमर्स भन्नाले विद्युतीय प्रनालीबाट कुनै पनि सामान खरिद वा बिक्रि गर्ने प्रक्रिया हो। इलेक्ट्रोनिक कमर्स सुबिधा र्सचालनमा ल्याउने हिमालयन र्बैक प्रथम र्बैक हो, त्यसका साथै यस सुबिधाले व्यापारिक कारोबारमा ल्याएको सकरात्मक परिवर्तनमा र्बैक गर्व गर्दछ। सुरुवातको दिनमा इलेक्ट्रोनिक भुक्तानीको लागि भीसा र मास्टर कार्ड मात्र प्रयोग हुने गरेको छ।