अबधि कर्जा
- यस बैंकले स्थिर सम्पत्तिको निर्माण/बिकास गर्न अबधिक कर्जा पनि प्रदान गर्दछ।
हिमालयन बैंकले नेपालमा भएका कम्पनीहरुले विदेशबाट वा विदेशमा विभिन्न सरसामानहरु खरिद गरी आयात गर्नुपर्दा आवश्यक प्रतितपत्र खोल्ने तथा सुलभ चालुपूँजी कर्जा सुविधा प्रदान गर्दै आइरहेको छ ।
ऋणीले व्यापारमा स्टक कायम गर्न, आपूर्तिकर्तालाई अग्रिम भुक्तानी गर्न र उठ्नु पर्ने बााकी रकमको व्यवस्थापन गर्नका लागि चालुपांजी कर्जा प्रदान गर्दछ ।
नन् रिभल्भिङ नगद कर्जा
- आफ्नो व्यवसायका वित्तिय सेवाका लागि यस बैंक संग मात्र संलग्न ग्राहकका लागि यस बैंकले नन रिभल्भिङ नगद कर्जा पनि प्रदान गर्दछ
त्रैमासिक आधारमा दैनिक ब्यालेन्स आधारमा गणना गरिएको खाताहरू बचतमा रुचि
- यस बैंकले प्याकिङ कर्जा, निर्यात वार्ता, ढुवानी पछिको कर्जा जस्ता विभिन्न ऋण सुबिधा प्रदान गरि निर्यात प्रतितपत्रको सुविधा प्रदान गर्दछ ।
स्थिर सम्पत्ति निर्माण गर्न तथा परियोजना संचालनमा आए पछि चालपूाजीको आवश्यकता पुरा गर्न चालुपूाजी कर्जा प्रदान गर्दछ । परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल जस्ता विभिन्न परियोजना पर्दछन् ।
यस बैंकले नियामक निकायले निर्धरण गरे बमोजिम विपन्न वर्ग अन्तरगत पर्ने उद्यम वा व्यवसायहरुमा लगानी गर्न आफैले वा कुनै मध्यस्थकर्ता संस्थाको माध्यमबाट समेत लगानी गर्दछ ।
प्रमुख तथा व्यापारिक क्षेत्रमा व्यवसायिक भवन निर्माण गरी विभिन्न कार्यालय, पसलहरुलाई भाडामा दिई संचालन गर्न प्रदान गरिने कर्जा
व्यापारिक लगानी/गैर कोष सुबिधा
- हामी प्रतितपत्र, बैंक जमानत जस्ता गैर कोषमा आधारित वित्तिय/कर्जा सुविधा प्रदान गछौा।
गुणस्तरीय शिक्षा प्रदान गर्न उद्यमीहरुलाई बैंकले शैक्षिक संस्थान (विद्यालय, कलेज, व्यवसायिक तालिम केन्द्र आदि) खोल्न वा विस्तार गर्न, भौतिक पुर्वाधारहरु निर्माण गर्न आवधिक तथा दैनिक कार्य संचालनका लागि चालुपूँजी कर्जा प्रदान गर्दै आइरहेको छ ।
साना तथा मझौला व्यवसायहरुलाई मध्य नजर गर्दै यस्ता व्यापार व्यवसायहरुको स्थापना, विकास र विस्तारको लागि, हिमालयन बैंकले विशेष कर्जा सुबिधा बनाएको छ। विशेष गरी औद्योगिक, व्यापार र सेवा क्षेत्रका व्यवसायीहरुले यस कर्जाको लागि निवेदन दिन सक्दछन्।