Base Rate + above 2.00% up to 4.00% p.a. Standard SME/ Card Merchant Loan � Importer�s Loan
Explore Other Interest Rates
ग्राहकहरुका दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न घरायसी उपभोग्य, टिकाउ तथा सजावटका सामानहरु जस्तै टि भि, फ्रिज, वाशिङ्ग मेशिन, मोबाइल, ल्यापटप, फर्निचर, गरगहना, मोटरसाइकल, आदिहरु न्यून सीमाका बाबजुत क्रेडिट कार्डको माध्यमबाट खरिद गर्ने सुविधा
- एच वि एल क्रेडिटकार्डबाट मोबाईलमा कर्जा लगानी गर्ने योजना
- एच बि एलले क्रेडिटकार्डबाट आइ फोन तथा सामसुङ्ग मोबाईल खरिद गर्न कर्जा लगानी गर्ने योजना सुरु गरेको छ । विष्तृत बिवरण तल दिइएको छ ।
- न्यूनतम कर्जा सिमाका बावजुद ग्राहकलाई वस्तुहरुको उपयोगिताका बमोजिम उक्त वस्तुहरु खरिद गर्ने अवसर प्रदान गर्न:
विशेषताहरु
- न्यून क्रेडिट सीमामा मुल्यवान् सामानहरु खरिद गर्न मिल्ने
- बैंकलाई हरेक महिना किस्ता बुझाउन मिल्ने
- न्यूनतम १ वर्ष देखि अधिकतम ३ वर्ष सम्म तिर्न मिल्ने
- न्यूनतम ब्याजदर तथा कर्जा सम्बन्धी अन्य शुल्क तिर्न नपर्ने
बिवरण | एन सेलबाट | नेशनल मोबाईल हबबाट |
---|---|---|
स्मार्ट फोनका प्रकारहरु | आइ फोन ५एस, ६ र ६ प्लस | सामसुङ्गका फोनहरु |
कर्जा रकम | रु. ४८,९९९.०० देखि रु. ८१,९९९.०० | २०,०००.०० देखि रु. २००,०००.०० सम्म |
भूक्तानी | समान मासिक किस्ताको आधारमा | समान मासिक किस्ताको आधारमा |
ब्याजदर | वार्षिक ९.५% | ०% |
अवधि | १२ महिना | १० महिना |
योग्यता | एच बि एल क्रेडिट कार्ड धारक | एच बि एल क्रेडिट कार्ड धारक |
For further information, contact us at:
Himalayan Bank Limited ,
Card Center, Corporate Office,
P.O. Box: 20590, Kamaladi, Kathmandu.
24/7 Hours Toll Free # 1660 01 12000
24/7 Hours Direct Tel.: +977-1-4245979/4245980
Day Customer Service Direct Tel.: 4243223 (Office hours only)
FAX: +977-1-4245932
Email: यह ईमेल पता spambots से संरक्षित किया जा रहा है. आप जावास्क्रिप्ट यह देखने के सक्षम होना चाहिए.
Or Simply Visit your nearest HBL Branch