banner

मुद्दति रसिदको सुरक्षणमा दिने कर्जा

बैंकले नेपाली रुपैया तथा विदेशी मुद्रामा खोलिएको मुद्दति रसिदको सट्टामा नेपाली रुपैयामा कर्जा प्रदान गर्दछ । यस्तो कर्जा मुद्दति रसिदको मुल्यकको अधिकतम ९०% सम्म हुने गर्दछ ।

बारम्बार सोधिने प्रश्नहरु

बैंकको आवश्यकता अनुसारको मान्य परिचयपत्र जस्ता नागरिकता भएका व्यक्ति वा व्यक्तिका समूह र फर्म वा कम्पनी दर्ता प्रमाणपत्र भएका फर्म र कम्पनीले खाता खोल्न सक्दछन्

तपाईंलाई रुचि हुन सक्छ

परियोजना लगानी

परियोजना लगानीमा 
के पाउनुहुन्छ?

परियोजना लगानी अन्तर्गत उत्पादन/निर्माण सम्बन्धी उद्योग, जल विद्युत, हवाइ सेवाहरु, अस्पताल, होटल

थप जानकारी