Base Rate + up to 2.00% p.a. Premier Loan against First Class Bank Guarantee � Non Rated Bank
Explore Other Interest Rates
आधारभूत/न्यूनतम योग्यता मापदण्ड
- कर्जाको किस्ता तिर्न आवेदकको भरपर्दो र स्थिर आय हुनपर्ने ।
- व्यापारिक संस्थानको हकमा लेखा परिक्षण प्रतिवेदनमा कर्जाको साावा व्याज भुक्तानीको लागि आवश्यक पर्ने स्विकार्य नाफा, अनुमानित प्रतिवेदनमा पर्याप्त नाफा/आम्दानी हुने देखिनु पर्ने छ ।
कर्जा अवधि
- ८ वर्ष सम्म
कर्जा सीमा
- रु. २ लाख देखि रु. ५० लाख सम्म
- रु. ५० लाख (सवारी मुल्यको अधिकतम ८०% सम्म)
- बैंकले ऋणीको चुक्ता गर्न सक्ने क्षमता हेरेर गाडीको मुल्यको अधिकतम ८०% सम्म कर्जा प्रवाह गर्न सक्छ ।
नोट: गाडी खरिद गर्ने कर्जा सिमा नेपाल राष्ट्र बैंकको निर्देशन/नियम बमोजिम हुनेछ ।
लक्षित ग्राहक
- भरपर्दो आयश्रोत भएका नेपाली नागरिक, स्थायी आम्दानीका श्रोतहरु जस्तै तलव, घर भाडा, विप्रेषण, मुद्दति निक्षेपको ब्याज, सरकारी वण्ड आदी भएका मध्यम र उच्च मध्यम वर्गका व्यक्ति । साथै कुनै व्यक्ति वा सो व्यक्ति सहित नजिकको नातेदारहरुको समुहले पनि व्यक्तिगत गाडी कर्जाको लागि निवेदन प्रदान गर्न सक्दछन् ।
- त्यस्तै कुनै पनि व्यावसायिक संस्थान लाई भाडामा नलागउने गरि पूर्ण रुपमा कार्यालयकै प्रयोजनका लागि पनि व्यक्तिगत गाडी कर्जा प्रदान गरिन्छ ।
कर्जा चुक्ता प्रक्रिया
- समान मासिक किस्ताको आधारमा वा त्रैमासिक आधारमा साावा र व्याज रकम समावेश गरी