Base Rate + up to 2.00% p.a. Premier STDL - OC
Base Rate + up to 2.00% p.a. Premier SME/ Card Merchant Loan � WC Loan
Base Rate + 0.50% up to 2.50% p.a. Premier SME/ Card Merchant Loan � FTL Loan
Explore Other Interest Rates
साना तथा मझौला व्यवसायहरुलाई मध्य नजर गर्दै यस्ता व्यापार व्यवसायहरुको स्थापना, विकास र विस्तारको लागि, हिमालयन बैंकले विशेष कर्जा सुबिधा बनाएको छ। विशेष गरी औद्योगिक, व्यापार र सेवा क्षेत्रका व्यवसायीहरुले यस कर्जाको लागि निवेदन दिन सक्दछन्। यो कर्जा ग्राहकको आवश्यकता अनुसार कोष वा गैर कोषमा आधारित दुवै प्रकारका हुन सक्छन्।
लक्षित ग्राहक
- औद्योगिक क्षेत्र जस्तै घरेलु तथा साना मझौला उद्योग
- व्यापारिक क्षेत्र जस्तै थोक बिक्रेता, स्टकिष्ट, खुद्रा विक्रेता, आयातकर्ता, निर्यातकर्ता र आपूर्तिकर्ताहरु
- सेवा क्षेत्र जस्तै होटेल, लज, रेष्टुरेन्ट, चिकित्सा क्लिनिक, ट्राभल एजेन्सी
- थोक बिक्रेता, खुद्रा विक्रेता, रेडिमेड गार्मेन्ट, हस्तकला, आदि
कर्जा सीमा
- रु. ५ लाख देखि रु. १२ करोड सम्म
- आवधिक कर्जाः रु. ५ लाख देखि रु. १२ करोड सम्म (लागतको ८०% सम्म लगानी)
- अधिविकर्ष/चालुपूँजि कर्जाः अधिकतम रु ३ करोड सम्म (लागतको ७०% सम्म लगानी)
आधारभूत योग्यता मापदण्ड
- पहिले देखि नै स्थापना भएको तथा विगत १ बर्ष देखि मुनाफामा रहेको कुनै पनि उद्यम/संस्था/व्यापार/व्यवसाय वा नयाा उद्यम संचालन स्थापना गर्न संचालक/उद्यमीले कम्तिमा सोही प्रकृतिको व्यवसायमा १ वर्षको अनुभव भएको
- सन्तोषजनक मुनाफा र सकरात्मक नगद प्रबाह भएको
- कर्जा स्थिर सम्पत्तिको धितोद्वारा सुरक्षित हुनुपर्ने
अधिविकर्ष कर्जा
- अधिकतम रु ३ करोड सम्म
- अधिविकर्ष/चालुपूँजि कर्जाः वार्षिक आधारमा नवीकरण कर्जा चुक्ता
- आवधिक कर्जाः १२ वर्ष सम्मका लागि
- समान मासिक किस्ताको आधारमा
- समान त्रैमासिक किस्ता
साना तथा मझौला कर्जाको प्रकार | कोष | कोष | गैर कोष |
---|---|---|---|
कर्जा योजना | अवधि कजा | चालु पूंजी | - |
परियोजना वित्तिय, | अधिविकष कर्जा, | - | |
पूंजीगत वस्तुमा लगानी, | डिमाण्ड कर्जा, | प्रतितपत्र/बैंक जमानत | |
स्थिर सम्पत्ति निर्माण (८०% लगानी) | टि.आर कर्जा (७०% लगानी) | - | |
कर्जा अवधि | बढीमा १२ वर्ष | १ वर्ष (वार्षिक आधारमा नवीकरण) | - |
कर्जा चुक्ता |
समान मासिक किस्ताको आधारमा बराबर
त्रैमासिक किस्त
|
वार्षिक आधारमा नवीकरण | - |