बैंकले निम्न कृषि खेती गतिविधिमा संलग्न योग्य किसानहरूलाई विस्तार गर्ने छ।
- तरकारी, बीउ, बिरुवा र फलफूलहरुको उत्पादन,प्रशोधन वा भण्डारण
- पशु सम्बन्धित व्यवसायहरु
- फलफूल, च्याउ जडिबुटी, ऊखु, अदुवा र इलाइचीको उत्पादन, प्रशोधन वा भण्डारण
Base Rate + above 2.50% up to 4.00% p.a. Standard Non Revolving Cash Credit
Base Rate + above 2.00% up to 4.00% p.a. Standard STDL - OC
Explore Other Interest Rates
विशेषताहरु
- तरकारी, बीउ, बिरुवा र फलफूलहरुको उत्पादन,प्रशोधन वा भण्डारण
- पशु सम्बन्धित व्यवसायहरु
- फलफूल, च्याउ जडिबुटी, ऊखु, अदुवा र इलाइचीको उत्पादन, प्रशोधन वा भण्डारण
- दूध र मत्स्य व्यवसायको उत्पादन, प्रशोधन वा वितरण
कर्जा अवधि
- न्यूनतम ३ महिना देखि ५ वर्ष सम्म
कर्जा सिमा
- अधिकतम रु. १० लाख सम्म
- पशु पन्छी तथा मासुजन्य उत्पादन प्रशोधन
- सरकारबाट निर्धारित अरु कृषि सम्बन्धित क्षेत्रहरु
- ताजा तकारी/ फलफूल जस्तै नगदी बालीको जैविक खेती
कर्जाका प्रकार
- अधिविकर्ष/ओभरड्राफ्ट
- अल्पकालिन माग कर्जा
- आवधिक कर्जा
यस बैंकले प्रथम श्रेणीका अन्तराष्ट्रिय बैंकले दिएको बिना शर्तका जमानतको आधारमा कोष तथा गैर कोषमा आधारित दुवै कर्जा प्रदान गर्छ ।
Base Rate + above 2.00% up to 4.00% p.a. Standard Short Term Pledge Loan
Base Rate + above 2.00% up to 4.00% p.a. Standard Importers Loan
Explore Other Interest Rates
बैंकले विभिन्न प्रथम श्रेणीका अन्तराष्ट्रिय बैंकहरुद्वारा जारी गरिएका बैंक जमानतको आधारमा कर्जा सुविधा प्रदान गर्दछ ।