नि: शुल्क सुविधाहरु
-
खाता विवरण
-
चेक बुक
-
अन्तर शाखा कारोबार
-
एसएमएस बैंकिंग सेवाहरु
-
मोबाइल बैकिंग सेवा
1.875% EURO- 6 Months Upto 1 Year-Institution
Explore Other Interest Rates
विशेषताहरु
- न्युनतम मौज्दात रु.५०,०००/– मात्र
- रकम जम्मा गर्न तथा निकाल्न छुट्टै काउन्टर सुविधा
- दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिने
- कर्जा व्यवस्थापन शुल्क, ट्राभल चेक, ड्राफ्ट, लकर भाडा, रकमान्तर तथा अन्य बैंकिङ्ग सेवा शुल्कमा २५% छुट
- विदेशी मुद्रा विनिमयमा १० पैसा प्रति अमेरिकी डलर छुट
- दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
- निक्षेप सुरक्षणः रु. ५ लाख सम्म
फाइदाहरु
- खातामा चाहेको रकम जम्मा गर्न र निकाल्न मिल्ने
- २४/७ ATM बाट रकम निकाल्न मिल्ने
- वचत खाताको व्याज दैनिक मौज्दातको आधारमा हिसाब गरेर त्रैमासिक आधारमा पूंजीकृत गरिने
- दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. ५००,००० /– सम्म हुने
- नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार रु. ५००,०००/– सम्मको निक्षेप सुरक्षण