नि: शुल्क सुविधाहरु
-
खाता विवरण
-
चेक बुक
-
अन्तर शाखा कारोबार
-
एसएमएस बैंकिंग सेवाहरु
-
मोबाइल बैकिंग सेवा
0.875% JPY- 6 Months Upto 1 Year-Institution
Explore Other Interest Rates
विशेषताहरु
- न्यूनतम मौज्दातमाः शून्य चेक बुक नलिँदा, रु.१०००/- चेक बुक लिँदा
- दैनिक मौज्दातमा ब्याज गणना गरी त्रैमासिक रुपमा प्रदान गरिने
- दुर्घटना मृत्यु बीमाः रु. ५ लाख सम्म
- निक्षेप सुरक्षणः रु. ५ लाख सम्म
फाइदाहरु
- २४/७ ATM बाट रकम निकाल्न मिल्ने
- वचत खाताको व्याज दैनिक मौज्दातको आधार हिसाब गरेर त्रैमासिक आधारमा पूंजीकृत गरिने
- दुर्घटना मृत्यु बीमा– कुनै पनि खातावालाको दुर्घटना भई मृत्यु भएमा, दुर्घटना भएको नेपाली महिनामा सो महिनामा खातामा रहेको न्युनतम रकमको चार गुणा वा बढीमा रु. ५००,००० /– सम्म हुने
- नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार रु. ५,००,०००/– सम्म्को निक्षेप सुरक्षण