व्यक्तिगत खाता वा संयुक्त खाता |
- पुरा नाम
- जन्म मिति
- स्थाइ ठेगाना
- हाल/अस्थाइ ठेगाना प्रमाणित गर्ने कागजात जस्तै उपयोगिता बिल, यदि चाहिएमा ग्राहकको घर भ्रमण गरेर नक्शा सहित, भोतर कार्ड, जग्गाधनी प्रमाणपत्र।
- नागरिकता प्रमाणपत्र प्रतिलिपि
- राहदानी प्रतिलिपि (लिइसकेको भएमा)
- पेशा र वार्षिक आमदानी (प्रमाणित गर्ने कागजात सहित)
- घरधनीको ठेगाना र सम्पर्क नं (भाडामा बस्ने भएमा)
- नजिकको नातेदार वा पारिवारिक सम्बन्धको विवरण (ग्राहक पहिचान फारमको आधारमा)
- टेलिफोन वा मोबाइल नम्बर/इ–मेल
- ग्राहक कुनै संस्थामा काम गर्छन् भने त्यहााको परिचयपत्रको प्रतिलिपि
- अपेक्षित मासिक कारोबार
- हालसालको फोटो
- यदि विदेशी मुद्राको खाता भएमा विदेशी मुद्राको आयश्रोत खुल्ने कागजात
- हकवालाको परिचयपत्र
- अन्य कागजातहरु
|
साझेदारी वा एकल स्वामित्व फर्म |
- फर्मको नाम
- फर्म दर्ता प्रमाणपत्र अनुसार फर्मको ठेगाना
- फर्मको हाल ठेगाना(फर्म दर्ता प्रमाणपत्र भन्दा फरक भएमा)
- शाखा संख्या र ठेगाना
- ठाउा र व्यापारको प्रकृति
- अपेक्षित वार्षिक कारोबार
- प्रोप्राइटर, सबै साझेदारहरु र आधिकारीक दस्तखतकर्ताको नागरिकता प्रतिलिपि
- टेलिफोन वा मोबाइल नम्बर/इ–मेल
- सबै साझेदारहरुको नाम, ठेगाना र टेलिफोन वा मोबाइल नम्बर (ग्राहक पहिचान फारमको आधारमा)
- सबै साझेदारहरुको फोटो
- फर्म दर्ता प्रमाणपत्र वा निगमको प्रमाणिपत्रको प्रतिलिपि
- कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि वा एब्ल्
- वित्तिय तथा प्रशासनिक कामको लागि दिइएको म्यान्डेट
- साझेदारी सम्झौतापत्रको प्रतिलिपि
- अन्य कागजातहरु
|
चल्ती खाता |
- कम्पनीको नाम
- प्रधान कार्यालयको ठेगाना
- पूरा ठेगाना
- टेलिफोन, फ्याक्स,इमेल वा वेबसाइत, आदि
- कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि
- कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि वा एब्ल्
- संचालकहरु, प्रमुख कार्यकारी आधकृत र म्यान्डेट दिइएको आधिकारीकको नागरिकताको प्रतिलिपि
- संचालकहरुको नाम, ठेगाना र फोटो (ग्राहक पहिचान फारमको आधारमा टेलिफोन वा मोबाइल नम्बर)
- १% भन्दा बढी शेयर भएका शेरधनीहरुको नाम र ठेगाना
- प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि
- खाता खोल्नलाई संचालक समितिको निर्णय उतार
- खाता संचालनको लागि वारेसनामा
- अन्य कागजातहरु
|
क्लब/गैर सरकारी कार्यालय |
- क्लब/गैर सरकारी कार्यालयको पूरा नाम
- ठेगाना
- दर्ता प्रमाणपत्र वा निगमको प्रमाणिपत्रको प्रतिलिपि
- प्रतिलिपि
- कार्यकारी समिति वा संचालकहरुको नाम, ठेगाना र फोटो (ग्राहक पहिचान फारमको आधारमा टेलिफोन वा मोबाइल नम्बर)
- टेलिफोन, फ्याक्स,इमेल वा वेबसाइत, आदि
- खाता खोल्नलाई कार्यकारी समिति वा संचालक समितिको निर्णय उतार
- संचालकहरु, प्रमुख कार्यकारी आधकृत र नागरिकताको प्रतिलिपि
- खाता संचालन र कारोबारलाई र म्यान्डेट दिइएको आधिकारीक
- संचालकहरु वा कार्यकारी समितिको नागरिकता वा परिचयपत्र प्रतिलिपि
- अन्य कागजातहरु
|
सहकारीको खाता |
- सहकारीको नाम
- ठेगाना
- टेलिफोन, फ्याक्स,इमेल वा वेबसाइत, आदि
- सहकारीको नियम र नियमन
- संचालकहरुको नाम, ठेगाना र फोटो (ग्राहक पहिचान फारमको आधारमा टेलिफोन वा मोबाइल नम्बर)
- संचालकहरुको फोटो
- दर्ता प्रमाणपत्र वा निगमको प्रमाणिपत्रको प्रतिलिपि
- संचालकहरुको नागरिकता वा परिचयपत्रको प्रतिलिपि
- खाता खोल्नलाई संचालक समितिको निर्णय उतार
- खाता संचालनको लागि वारेसनामा
- अन्य कागजातहरु
|
सार्वजनिक वा निजी ट्रष्ट |
- संस्थाको नाम
- ठेगाना
- टेलिफोन, फ्याक्स,इमेल वा वेबसाइत, आदि
- नियमावली
- ट्रष्ट खोल्ने प्रतिवद्धता
- ग्राहक पहिचान फारमको आधारमा ट्रष्टका संचालकहरु, ट्रष्टको व्यवस्थापन समितिहरुको नाम, ठेगाना र फोटो
- दर्ता प्रमाणपत्र वा निगमको प्रमाणिपत्रको प्रतिलिपि
- खाता खोल्नलाई संचालक समिति वा व्यवस्थापन समितिको निर्णय उतार
- संस्थाको नियन्त्रण/संचालन गर्न दुइ जना संचालकहरुको नाम, ठेगाना प्रमाणित गर्ने कागजात सहित
- ट्रष्टका संचालक, संचालक समितिका सदस्य र व्यवस्थापन समितिका सदस्यहरुको मान्य परिचयपत्र
- खाता संचालनको लागि वारेसनामा
- अन्य कागजातहरु
|
विद्यालय वा कलेजको खाता |
- विद्यालय वा कलेजको नाम
- ठेगाना
- प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि
- दर्ता प्रमाणपत्र वा निगमको प्रमाणिपत्रको प्रतिलिपि
- मुख्य अधिकृतहरुको नाम, ठेगाना, फोन नं र फोटो
- संचालकहरु वा मुख्य व्यवस्थापन अधिकृतको नाम, ठेगाना र फोटो (ग्राहक पहिचान फारमको आधारमा टेलिफोन वा मोबाइल नम्बर)
- खाता खोल्नलाई संचालक समिति वा व्यवस्थापन समितिको निर्णय उतार
- खाता संचालनको लागि वारेसनामा
- संचालकहरु वा मुख्य व्यवस्थापन अधिकृतको नागरिकता प्रतिलिपि
- अन्य कागजातहरु
|
अन्तराष्ट्रिय गैर सरकारी संस्था |
- संस्थाको नाम
- ठेगाना
- संगठन र राष्ट्रिय सामाजिक सेवा काउन्सीलबीचको सम्झौता पत्रको प्रतिलिपि
- सरकारी सम्झौता पत्रको प्रतिलिपि
- सम्बन्धित देश वा दुतावासको सिफारिस
- संस्थाको नीति नियम
- संचालकहरु वा मुख्य व्यवस्थापन अधिकृतको नाम, ठेगाना र फोटो प्रमाणित हुने कागजात
- देश प्रतिनिधि वा संगाठन प्रमुखको नाम, ठेगाना र फोटो प्रमाणित गर्ने कागजात
- खाता संचालनको लागि वारेसनामा
- देश प्रतिनिधि वा खाता संचालकको नागरिकता प्रतिलिपि
- अन्य कागजातहरु
|
विदेशी नागरिकको खाता |
- पूरा नाम
- ठेगाना
- बुबा वा पति–पत्निको नाम
- भिसाको प्रतिलिपि
- राहदानीको प्रतिलिपि
- फोटो
- कार्यालय वा दूतावासको सिफारीस (कर्मचारी भएमा)
- नेपालको ठेगाना र सम्पर्क नं
- अन्य कागजातहरु
|
विदेशी कम्पनीको खाता |
- नाम
- पूरा ठेगाना
- कम्पनी दर्ताको कागजात
- प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि
- खाता खोल्न र कारोबारलाई म्यान्डेट दिइएको आधिकारीक
- कम्पनीको ठेगाना प्रमाणित हुने कागजात
- नेपालको ठेगाना, सम्पर्क नम्बर वा सम्पर्क व्यक्ति
- खाता संचालकको नागरिकता वा राहदानी प्रतिलिपि
- अन्य कागजातहरु
|
कूतनीतिज्ञ वा दूताबासको खाता |
- नाम
- पूरा ठेगाना
- खाता खोल्न कूतनीतिज्ञ वा दूताबासको निवेदन
- खाता संचालनलाई म्यान्डेट
- खाता संचालकको नाम, ठेगाना र फोटो प्रमाणित हुने कागजात
- परिचयपत्रको प्रतिलिपि
- अन्य कागजातहरु
|
गैर आवसीय नेपालीको खाता |
- पूरा नाम (ग्राहक पहिचान फारमको आधारमा)
- ठेगाना
- बुबा वा पतिको नाम
- आय श्रोत प्रमाणि हुर्ने कागजात
- रोजगारदाताको सम्झौता वा नियुक्ति पत्र
- राहदानीको प्रतिलिपि
- नेपालको ठेगाना
- अन्य कागजातहरु
|
सरकारी विभागहरु वा ऐजेन्सीहरु, बैधानिक निगम |
- नाम
- पूरा ठेगाना
- टेलिफोन, फ्याक्स,इमेल
- सरकारी विभागहरु वा ऐजेन्सीहरु, बैधानिक निगमको छाप सहित अधिकृतको दस्तखत
- खाता संचालनको लागि वारेसनामा
- खाता संचालकको परिचयपत्र
- अन्य कागजातहरु
|