व्यापारीक सेवा प्राप्त गर्न को योग्य छ?
विधिवत तथा कानूनी रूपमा दर्ता गरिएका संघ संस्थाहरू वा व्यापारीक पृष्ठभूमि भएका व्यक्तिहरू
प्वाइट अफ सेल (पस)
पस भन्नाले प्वाइट अफ सेल भन्ने बुझिन्छ, जसमा आफुसंग भएको डेबिट, क्रेडिट वा प्रिपेड कार्डको सहयोगबाट कुनै पनि सामान खरिद गरे बापत त्यसको मूल्य तिर्न सकिन्छ। यस सुबिधाबाट ग्राहकलाई नगद बोक्ने झन्झट हुँदैन ।
मोबाइल बैंकिंग
तपाईको बैंक अब हरक्षण तपाई संगै तपाईकै हातमा । हिमालयन बैंकको हाई एम बि मोबाइल बैंकिंग सेवा प्रयोग गरी आफ्नो दैनिकी सहज बनाउनु होस् ।
पस POS मेसिनबाट एक दिनमा कति पैसा भुत्तानी गर्न मिल्छ?
पस मेसिनबाट एक दिनमा कति पैसा भुत्तानी गर्न मिल्छ भन्ने सीमा विभिन्न एटीएम कार्ड जारी गर्ने र्बैकले निर्धारित गरेको हुन्छ। त्यसैले विभिन्न एटीएम कार्डको सीमा छुटा–छुटै हुनसक्छ।
एस एम एस बैंकिङ्ग सेवा
सिडिएमए बाहेक एन टि सि र एन सेलका सिम प्रयोग गर्ने हिमालयन बैंकमा खाता भएका ग्राहकहरुलाई आफ्नो खातामा भएको जम्मा रकमको बारेमा जानकारी दिन बैंकले एस एम एस बैंकिंग सुबिधा प्रदान गरेको छ ।
पृष्ठ 3 का 5