प्वाइट अफ सेल(पोस) पोस भन्नाले प्वाइट अफ सेल भन्ने बुझिन्छ, जसको सहयोगबाट कुनै पनि सामान खरिद गरे बापत त्यसको मूल्य तिर्न सकिन्छ।
- अमेरिकन एक्सप्रेस (एमेक्स)
- भीसा कार्ड
- मास्टर कार्ड
निश्चित ब्याज दरमा निश्चित अवधिका लागि उच्च प्रतिफल पाउन तथा भविष्यमा आउन सक्ने आर्थिक समस्याबाट मुक्त हुन खोलिने खाता । ग्राहकले यसका लागि कुनै पनि एक बचत खाता खोल्नु पर्ने हुन्छ ।
स्पेशल तलबी वचत खाता
- नि:शुल्क अन्तर शाखा कारोबार (ABBS)
- नि:शुल्क चेकबुक
- डेबिट कार्ड:साधारण वचत खातामा व्यवस्था भए सरह
न्यूनतम मौज्दात रु.५,०००/– मात्र (उपत्यका भित्र), रु.२,५००/– मात्र (उपत्यका बाहिर), एनजीओ/आइएनजीओ र परोपकारी ट्रस्ट(गैर नाफा मुलक संस्था)ले यो खाता खोल्न सक्ने