मास्टर कार्ड विदेशी कार्ड भारत बाहेक संसारको जुन देशमा पनि चल्छ। नियमित विदेशी मुद्रामा आय भएका व्यक्ति जसको हिमालयन बैैकको कुनै पनि शाखामा विदेशी मुद्रा खाता छ र त्यस खातामा विदेशी रकम छ भने यो कार्ड लिनको लागि निवेदन दिन सक्छन्।
मास्टर कार्ड स्वदेशी क्रेडिट कार्ड नेपाली रुपैयामा जारी गरिन्छ र यो कार्ड नेपाल र भारतमा चल्छ।
- सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
- यो कार्ड यस ब्राण्डको कार्ड चल्ने ATM / POS Machine दुबैमा चल्छ।
भिसा स्वदेशी क्रेडीट कार्ड नेपाली रुपैयामा जारी गरिन्छ र यो कार्ड नेपाल र भारतमा चल्छ। यो कार्ड यस ब्राण्डको कार्ड ATM / POS दुबैमा चल्छ।सुरक्षित र सुबिधाजनक रकम बोक्ने माध्यम
भिसा क्लासिक/गोल्ड विदेशी कार्ड भारत बाहेक संसारको जुन देशमा पनि चल्छ। नियमित विदेशी मुद्रामा आय भएका व्यक्ति जसको हिमालयन बैैकको कुनै पनि शाखामा विदेशी मुद्रा खाता छ र त्यस खातामा विदेशी रकम छ भने यो कार्ड लिनको लागि निवेदन दिन सकिन्छ।